कोरोना अपडेट ः बेनी अस्पतालको क्षमता विस्तार गर्न ढिला नगरौं

विकल्प डेक्स /बेनी जेठ ३ गते ।   मिरमिर साँझ पर्न आँटेको थियो । बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाल इमरजेन्सी भवन अगाडि लामो सास फर्दै हुनुहुन्थ्यो । ‘आजलाई त बल्ल बल्ल म्यानेज गरियो । अव राती विरामी थपिएनन भने आजलाई सवै ठिकठाक नै छ ।’ उहाँले सुनाउनुभयो । सायद कोरोना महामारी सुरु भएपछिको … Continue reading कोरोना अपडेट ः बेनी अस्पतालको क्षमता विस्तार गर्न ढिला नगरौं